Sunday, May 31, 2009

यो जीवन गाली रहेछ !!!!!!

जिउदै यो चितामा हाली रहेछ
चितामाथी मलाई बाली रहेछ

फुलले सुबास र सुगन्ध छर्दा
चुसेर त्यो जीवन गाली रहेछ

मायाको मन्दीरमा फुल बर्षाउदा
गालेर मलाई उ फाली रहेछ

पत्थरको बस्तीको देह सुम्पदा
यो चोखो जिवन सधै गाली रहेछ

rose.gif rose.gif rose.gif Tounge.gif rose.gif rose.gif rose.gif

No comments: