Sunday, May 31, 2009

मेरो जिबन तिमी नै हौ ..

मेरो जिबन तिमी नै हौ त
म यहाँ एक्लै बाचेर के भो र
मेरो खुशी तिमी नै हौ त।

म यहाँ एक्लै हासेर के भो र
तिमी नै टाढा भै दिन्छौ भने
मुटु भरि माया साचेर भो र।।

मेरो धड्कन तिमी नै हौ
यहाँ शास फेरेर के भो र
तिमी नै फर्केर आउँदैनौ भने।।।

मैले बाटो हेरेर के भो र
तिमी नै बुज्दैनौ भने मलाई
आखिर मैले यहाँ नशा पियर के भो र।।।

No comments: