किन लेखछौ मायालु
मुटु भरी पाप छ भनी
बाचा पानीको फोका भनी
के भनी लेखु कसरी सम्झाउ
कसरी यो मुटु देखाउ
मुटु मात्र होइन अव त मायालु
यो शरीर नै पत्थर भइसकेको छ
तिम्रो सम्झनामा न यो मुटु पोल्छ
न हिउदको चिसो सिरेटोले छुन्छ
न सुर्यको प्रखर किरणले पोल्छ
बाध्यताले गाझीराखेको जिवनमा
बिदेश को ब्यस्त जीवन त कामै काममा
आफ्नो अस्तिव नै बिर्सिसकेको छु
नसोध तिमी कहिल्यै कत्ती माया गर्छौ भनेर।
Saturday, March 21, 2009
Subscribe to:
Post Comments (Atom)
1 comment:
wow kanchu dai dherai nai mitho lekhnu bhayeko chha hajur le wow wow man nai chuyo ni mero ta
www.hindinepali.com
www.forum.hindinepali.com
Post a Comment