Tuesday, March 17, 2009
मलाई नसोध कहाँ दु:खछ घाऊ......
मलाई नसोध कहाँ दु:खछ घाऊ
म जे छु ठिकै छु बिथोल्न न-आउ
मेरो जिन्दगीमा सधैं यो उदाशि
सकेकै छु जिउन कहिले नहासी
मेरो चाहना हो तिमी हासे पुग्छ
मेरो घाऊ तिमी नहासी पो दुख्छ
तेसैले म भन्छु तिमी मुस्कुरौ
मलाई नसोध कहाँ दुख्छ घाऊ
कतै बिरानीमा हराए भने म
कतै बेहोसिमा कराए भने म
मेरो प्रती तेही एती थाने पुग्छ
मेरो घाऊ तिमी नहासी पो दुख्छ
अध्यारोमै छोड् दिएर नजलौउ
मलाई नसोध कहाँ दुख्छ घाउ...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment